नशालु ट्याबलेट अनि कफ सिरप सहित भोटाङका नागरिक पक्राउ

अलीपुरद्वार (निसं): जयगाँउ थाना पुलिसले नशालु ट्याबलेट अनि कफ सिरप सहित भोटाङका एकजना नागरिकलाई पक्राउ गरेको छ।  आइतबार राति गोप्य सूचनाको आधारमा पुलिसले जयगाउँ त्रिवेणी टोल इलाकामा अभियान चलाएर नशालु ट्याबलेट अनि कफ सिरप सहित छिरिङ नर्बू (37) नाम गरेका एकजना भोटाङका नागरिकलाई पक्राउ गरेको छ। पुलिस सूत्र अनुसार आरोपी भोटाङका नागरिक भए तापनि हाल तिनी जयगाउँको त्रिवेणी टोल इलाकामा भाडाको घरमा बस्थे। आरोपीबाट 1872 वटा नशालु ट्याबलेट अनि 42 बोतल कफ सिरप उद्धार गरेको छ। आज आरोपीलाई अलीपुरद्वार अदालतमा पेश गरियो। जयगाउँ पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


 

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom