नक्सलबारी बजार इलाकामा गाईगोठमा आगलागी

नक्सलबारी (निसं):  नक्सलबारी बजार इलाकामा रहेको गाईको गोठमा अचानक आगो लागेपछि आज निक्कै हो-हल्ला मच्चियो। आज स्थानीय मानिसहरूले गाईको गोठबाट धुँवा निस्केको देखे अनि यसपछि तत्कालै यस घटनाको जानकारी दमकल विभागलाई दिए। यसपछि स्थानीय व्यवसायीहरूले आगोलाई सक्दो निभ्याउने प्रयास गरे। तथापि, नक्सलबारी दमकल विभागको एउटा वाहन घटनास्थलमा आइपुगेपछि केही समयसम्म लगातार प्रयास गरेपछि अन्तमा आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। आगो कसले अनि किन लाग्यो भन्ने बारे  हालसम्म थाहा नलागेको बताइएको छ। अर्कोतिर, घटनाको खबर पाएर सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोष घटनास्थलमा आइपुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibom