नक्सलबारी ब्लक 1 तृणमूल युवा तथा महिला कङ्ग्रेसद्वारा रक्षा बन्धन पर्व पालन

नक्सलबारी : नव निर्वाचित तृणमूल जिल्ला सभानेत्रीलाई साथमा लिएर नक्सलबारी ब्लक 1 तृणमूल युवा तथा महिला कङ्ग्रेसद्वारा रक्षा बन्धन पर्व पालन गर्यो। जिल्ला सभानेत्री पापिया घोषले आज बाघडुग्राको बिहार मोडमा तृणमूल कङ्ग्रेसका नेता, कार्यकर्ता तथा ट्राफिक पुलिसलाई राखी बाँधिदिँदै राखीको शुभकामना दिइन्। यस अवसरमा पापिया घोषले सम्प्रीतिको पर्व रक्षा बन्धन मानिसहरूसमक्ष पुर्‍याउने कार्य शुरू भएको साथै आगामी दिनमा तृणमूल कङ्ग्रेसको सबै युवाहरूलाई साथमा लिएर कार्य गर्नेछु भनी बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *