नक्सलबारीको बेलगाछी चियाकमानमा चोखेर आलो शिविरको आयोजना

नक्सलबारी : पश्चिमबंग सरकारको स्वास्थ्य विभाग, टी डाइरेक्टर तथा श्रम विभागको पहलमा आज नक्सलबारीको बेलगाछी चियाकमानमा चोखेर आलो शिविरको आयोजना गरियो। उक्त शिविरमा श्रम कानुन तथा न्यायमन्त्री मलय घटक, निर्माण बोर्डका चेयरम्यान ऋतुव्रत बन्दोपाध्याय, सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष लगायत अन्य उपस्थित थिए। आज चोखेर आलो शिविरमा श्रमिकहरूले आफ्नो आँखा जाँच गराए। यस अवसरमा मलय घटकले भने, राज्य सरकारले चियाश्रमिकहरूको मजदुरी वृद्धि, चिया सुन्दरी लगायत विविध सुविधाहरू प्रदान गरेको छ। चियाश्रमिकहरूलाई सुयोग-सुविधालाई ध्यानमा राखेर आज श्रमिकहरूको लागि उक्त शिविरको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO