नक्सलबारीमा शान्तिनगर रासमेलाको उद्घाटन

नक्सलबारी, 18 नोभेम्बर (निसं): नक्सलबारीको शान्तिनगर रासमेला युवा संघ कमिटीको सञ्चालनमा आइतबार 18 दिने रासमेलाको उद्घाटन गरियो। उक्त मेला 3 डिसेम्बरसम्म चल्नेछ।
आइतबार राति शान्तिनगर रासमेलाको उद्घाटन सिलगढी महकुमा परिषदका सभाध्यक्ष अरुण घोषले गरे। यस अवसरमा नक्सलबारी पञ्चायत समितिका कर्माध्यक्ष पृथ्विश राय र विराज सरकार, मनीराम पञ्चायतका प्रधान गौतम घोष, नक्सलबारी व्यवसायी समितिका महासचिव नरेन्द्र प्रसाद लगायत रासमेला कमिटीका सदस्यहरू उपस्थित थिए।
सभाध्यक्ष अरुण घोषले भने, “हरेक वर्ष यस रास मेलालाई नयाँ तरिकाले प्रस्तुत गर्न कोशिश गरिन्छ। कूचबिहारको रासपछि यो रासमेला 131 मूर्तिहरूसहित बाउल गीत, मनसा मङ्गल यात्रापाला जस्ता कार्यक्रमहरूको आयोजना गरिएको छ। यस मेलामा नक्सलबारी र वरिपरिका क्षेत्रमा रहेका मानिसहरू सहभागी हुनेछन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetperabetjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes