नक्सलबारीमा आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण

नक्सलबारी : कोरोना महामारीको समयमा आवश्यकमन्द मानसिहरूलाई खाद्यको संकट उत्पन्न भइरहेकोले रामकृष्ण मिशन निवेदिता एजुकेशन एन्ड कल्चरल इन्स्टिट्युट रायविला दार्जिलिङको तर्फबाट श्री रामकृष्ण आश्रम नक्सलबारीको सहयोगमा आवश्यकमन्द मानसिहरूलाई खाद्य सामग्री वितरण गरियो। रामकृष्ण मिशन निवेदिता एजुकेशन एन्ड कल्चरल इन्स्टिट्युट रायविला दार्जिलिङका कोषाध्यक्ष परानन्दजी महाराजको उपस्थितिमा नक्सलबारी खण्डको रायपाड़ा, सातभैया, स्टेशन पाड़ा, बाबुपाड़ा, शान्ति नगर तथा खोरीबारीको चरनाजोतको लगभग 50 जना आवश्यकमन्द मानिसहरूलाई खाद्य सामग्री वितरण गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *