नक्सलबारीमा कन्टेनरको धक्काले एकजना व्यक्तिको मृत्यु

नक्सलबारी (निसं): आज बिहान कन्टेनरले धक्का दिँदा एकजना व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ। उक्त घटना नक्सलबारीको हातीघिसा क्षेत्रमा भएको हो। मृतक व्यक्ति खुशीराम गुरुङको रूपमा चिन्हित गरिएको छ। तिनी हातीघिसाको मंगलसिंग क्षेत्रका निवासी थिए। प्राप्त जानकारी अनुसार शुक्रवार बिहानको समय तिनी व्यक्ति घरबाट बाहर निक्लिएका थिए। बाटोमा हिडिरहेको समय बागडुग्रा तर्फ गइरहेको एउटा कन्टेनरले तिनलाई पछिल्तिरबाट धक्का दिँदा घटनास्थलमा नै तिनको मृत्यु भएको बताइएको छ। उक्त घटना पछि इलाकामा शोकको लहर छाएको छ। अर्कोतिर, घटनाको खबर पाउन साथ नक्सालबारी थाना पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमर्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। यसैगरी, उक्त दुर्घटना पछि चालकले चम्पट कसेको छ भने कन्टेनर वाहनलाई रोकेर राखेको जान्नमा आएको छ। नक्सलबारी थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş