नक्सलबारीमा धेरै मात्रामा कफ सिरपसहित 4 पक्राउ

नक्सलबारी :  नक्सलबारी थाना पुलिसले गोप्य सूचनाको आधारमा रथखोला राइस मिल नजिक अभियान चलाएर धेरै मात्रा कफ सिरप, दुईवटा बाइकसहित 4 जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले देवा राय, मोहम्मद नीजामुल, मीर मिराज अख्तर र निताई चौधरी सामेल छन्। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा नक्सलबारी थाना पुलिसले एशियन हाईवे -2 रथखोला राइस मिल नजिक अभियान चलाएर 100 बोतल कफ सिरफ उद्धार गर्नको साथै 4 जना युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş