नक्सलबारीमा गाउँलेहरूले 2 जना साइकल चोरलाई पक्रेर सुम्पिदियो पुलिसलाई

नक्सलबारी: नक्सलबारीको तोतारामजोतमा साइकल चोरीको घटनामा गाउँलेहरूले 2 जना चोरलाई पक्रेर पुलिसलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार हिजो साँझ 2 जना चोरले नक्सलबारीको तोतारामजोतको एउटा घरबाट साइकल चोरी गरेको थियो। यसपछि आज फेरि इलाकाका मानिसहरूले ती दुईजनालाई इलाकामा घुमफिर गरिरहेको देखे। सीसीटीभी फुटेजको माध्यमद्वारा स्थानीय मानिसहरूले 2 जना युवकलाई चिन्हित गरेर पक्राउ गरेपछि नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ। पक्रा परेका 2 जना युवक बाघडुग्रा निवासी हुन्। यस विषयमा इलाकाका पञ्चायत सदस्य मोहम्द कलामले भने, युवाहरू ब्राउन सुगरको लतमा फँसेकाले गर्दा नै यस प्रकारको चोरीको घटना घटिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/