नक्सलबारी ह्यान्डीक्याप वेलफेयर सोसाइटीको तर्फबाट विश्व दिव्याङ्ग दिवस पालन

नक्सलबारी (निसं): नक्सलबारी ह्यान्डीक्याप वेलफेयर सोसाइटीको तर्फबाट विश्व दिव्याङ्ग दिवस पालन गरियो। यस अवसरमा आज नक्सलबारीमा शोभायात्रा निकालिइयो। यसको साथै स्वास्थ्य जाँच शिविर तथा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरियो। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, पूर्व विधायक शंकर मालाकार लगायत अन्य उपस्थित थिए। एकै मञ्चमा तीनवटा राजनीतिक दलका नेताहरूको उपस्थितिले एउटा भिन्नै चित्र दर्साएको छ। सोसाइटीका सदस्य तापस वैद्यले बताएअनुसार शोभायात्रा तथा विभिन्न कार्यक्रमको माध्यमद्वा आज विश्व दिव्याङ्ग दिवस मनाइरहेको छ। विधायकहरू तथा सभाधिपतिले सहयोग गर्ने आश्वासन दिएका छन्। नक्सलबारी पञ्चायत समितिका अध्यक्षले पनि विभिन्न विकास कार्यहरू गरिदिने आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş