नक्सलबारीमा हात्तीको हमलामा व्यक्तिको मृत्यु

नक्सलबारी: नक्सलबारीको अर्ड चियाकमानमा हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम किरण तिर्की बताइएको छ। तिनी मेरीभ्यू चियाकमान निवासी थिए। आज स्थानीय मानिसहरूले चियाकमानको 26 नम्बर सेक्सनमा व्यक्तिको शव देखेपछि नक्सलबारी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस र पानीघट्टा रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर शव उद्धार गरेको छ। भोलि आइतबार शव पोस्टमार्टमको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। गत 2 दिनदेखि उक्त व्यक्ति निखोज थिए। मृतका भतिजाले बताएअनुसार काका मानसिक रूपमा अस्वस्थ्य थिए। तिनी 2 दिनदेखि निखोज थिए। आज हात्तीको हमलामा तिनको मृत्यु भएको खबर पाएपछि घटनास्थलमा आइपुगेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom girişCasibom Girişcasibomcasibomcasibom 780JOJOBETjojobetgirişi jojobetjojobet giriş