नक्सलबारीमा लाखौं रुपियाँको ब्राउन शुगरसहित युवक पक्राउ

 


नक्सलबारी, (निसं): नक्सलबारी पुलिस अनि दार्जीलिङ पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी)-ले संयुक्त अभियान चलाएर लाखौं रुपियाँको ब्राउन शुगर उद्धार गरेको छ। उक्त घटनामा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम उत्पल बर्मन (21) हो। तिनी नक्सलबारीको रघुजोत निवासी हुन्। प्राप्त जानकारी अनुसार गोप्य सूत्रबाट प्राप्त सूचनाको आधारमा पुलिस र एसओजी-को टीमले नक्सलबारीको रघुजोत केनलमा अभियान चलायो अनि साइकलमा आइरहेको एकजना युवकलाई सन्देहको आधारमा हिरासत लियो। यसपछि छानबिन गर्दा पुलिसले 206 ग्राम ब्राउन शुगर उद्धार गरेपछि तिनलाई पक्राउ गऱ्यो। आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। नक्सलबारी थाना पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।  

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet