नक्सलबारीमा मादक पदार्थ सहित 2 जना पक्राउ

नक्सलबारी : नक्सलबारीमा मादक पदार्थ सहित 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा सबीर आलम (31) र निताई विश्वास (29) सामेल छन्। गोप्य सूचनाको आधारमा नक्सलबारी थाना पुलिसले नक्सलबारी चियाकमान संलग्न इलाकामा अभियान चलाएर 20 ग्राम ब्राउन सुगर सहित 2 जना युवकलाई पक्राउ गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobet