नक्सलबारीमा मादक पदार्थ सहित एकजना व्यक्ति पक्राउ

 


नक्सलबारी (निसं): नक्सलबारीमा मादक पदार्थ सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीका नाम तापस पाल हो। तिनी रथखोला निवासी हुन्। प्राप्त जानकारी अनुसार, एसएसबी जवानहरूले गोप्य सूत्रमार्फत नक्सलबारीको रथखोला संलग्न इलाकामा मादक पदार्थको तस्करी हुने जानकारी पाए। यसपछि मदनजोत एसएसबीको 41औ बटालियनका जवानहरूले छापामार अभियान चलाएर मादक पदार्थ सहित एकजना व्यक्तिलाई हिरासत लिइयो। यसपछि छानबिन गर्दा तिनीबाट 94 ग्राम ब्राउन शुगर उद्धार गऱ्यो। यसपछि आरोपीलाई नक्सलबारी पुलिसको हातमा सुम्पिदियो। आज आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गऱ्यो। नक्सलबारी पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet