नक्सलबारीमा ‘एनएस आमरा युथ कप 2023’ फुटबल प्रतियोगिताको आयोजना

नक्सलबारी : नक्सलबारीको निखिल स्मृति मैदानमा नक्सलबारी युथको  सञ्चालनमा एनएस आमरा युथ कप 2023फुटबल प्रतियोगिता शुरू भएको छ। आज एउटा रङ्गारङ्ग शोभायात्रा तथा सांस्कृतिक कार्यक्रमको साथमा खेलको शुभारम्भ गरियो। सिलगढीका मेयर गौतम देवले दीप प्रज्ज्वलन गरेर खेलको उद्घाटन गरे। यस अवसरमा डेपुटी मेयर रञ्जन सरकार, सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोष, जिल्लाशासक एस पन्नमबलम, अतिरिक्त पुलिस अधीक्षक मनोरञ्जन घोष, एसडीपीओ अचिन्त्य गुप्ता सहित अन्य उपस्थित थिए। उक्त प्रतियोगितामा मोठ 12 वटा टोलीले अंश ग्रहण गरेको छ। जसमा असम, कोलकाता, ओडिशा, सिक्किम, झारखण्ड, मेरठ, मेघालय र नेपालको फुटबल टीम सामेल छ। आजको उद्घाटन फुटबल खेल ईस्ट बंगाल बनाम एमएम एफसी नक्सलबारीमाझ भीडन्त भयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO