नक्सलबारीमा सड़क दुर्घटनामा एकजनाको मृत्यु

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत टोल प्लाजा नजिक एउटा स्कुटी अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा स्कुटी सवार व्यक्तिको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज टोल प्लाजा नजिक एउटा स्कुटी अनियन्त्रित भएर डिभाइडरसित ठोक्किँदा स्कुटी सवार व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनापछि घाइते व्यक्तिलाई उद्धार गरेर नक्सलबारी ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। घटनाको जानकारी पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş