नक्सलबारीमा शहीदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण

नक्सलबारी (निसं): ऐतिहासिक नक्सलबाड़ी आन्दोलनका शहीदहरूलाई स्मरण गर्दै आज शहीद दिवस मनाइयो। नक्सलबारीको बेंगाई जोतमा रहेको शहीद बेदीमा श्रद्धाञ्जलि अर्पण गरेर नक्सलबारी आन्दोलनका शहीदहरूलाई स्मरण गरियो। सीपीआईएमएल संगठनका सदस्यहरूले शहीद बेदीमा फुल-माला चढाएर आज शहीद दिवस पालन गऱ्यो। यसवाहेक, नक्सलबारी, खोरीबारी र फाँसीदेवामा पनि संगठनका सदस्यहरूले शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। स्मरण रहोस, 25 मई, 1967 को दिन नक्सलबारीमा भएको पुलिस गोलीबारीमा 11 जना मारिएका थिए।  ती मृत शहीदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गर्न प्रत्येक वर्ष शहीद दिवस पालन गर्दै आइरहेको छ। नक्सलबारीमा मात्र नभएर सिलगढी लगायत राज्यका विभिन्न स्थानहरूमा पनि आजको दिनमा नक्सलबारी आन्दोलनको शहीद दिवस मनाइने गरिन्छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş