नक्सलबारीमा तस्करी गर्न अगावै 8 वटा गाई उद्धार

नक्सलबारी, 7 अक्टोबर (निसं): नक्सलबारीको भारत-नेपाल सीमामा एसएसबीका जवानहरूले अभियान चलाएर आठ वटा गाई-गोरू उद्धार गरेको छ। आइतबार राति नक्सलबारीको मनीराम जोतमा गाई तस्करहरूले नेपालबाट गाई-गोरूहरू तस्करी गर्दै थिए।
सिमानामा गस्ती गर्ने क्रममा एसएसबी-को आठौं बटालियनका जवानहरूले तस्करहरूलाई देखे, यसपछि तिनीहरू गाई-गोरू छोडेर भाग्न सफल भए। एसएसबीका जवानहरूले आठ वटा गाई-गोरू उद्दार गरेर नक्सलबारी पुलिसलाई हस्तान्तरण गरिदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobet girişjojobetCasibomholiganbet girişcasibom girişCasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanCasibom Girişcasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom giriş