नक्सलबारी सारदा विद्यामन्दिरको तर्फबाट मनाइयो जन्माष्टमी उत्सव

नक्सलबारी, 26 अगस्त (निसं): देशभरिमा नै धुमधामसित आज कृष्ण जन्माष्टमी उत्सव मनाइरहेको छ। नक्सलबारी सारदा विद्यामन्दिरको तर्फबाट पनि आज नक्सलबारीको रथखोला मोड स्थित जगन्नाथ मन्दिरमा कृष्ण जन्माष्टमी उत्सव मनाइयो। यस अवधि स्कूलका विद्यार्थीहरू कृष्ण अनि गोपीनीको रूपमा तयार भएर तिनीहरूले नृत्य साथै गीतहरू प्रस्तुत गरे। नक्सलबारी सारदा विद्यामन्दिरका शिक्षक तापस मोदकले भने, यस्ता कार्यक्रमले नानीहरूमा समाज अनि संस्कृति प्रतिको भावना उत्पन्न गराउँदछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

girişcasibom girişcasibomcasibom girişcasibom girişcasibomcasibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom giriş