एनबीयु अधीनस्थ तेस्रो वर्षको परीक्षा 7 अप्रेलदेखि हुने

सिलगढी : कोरोना भाइरसको आतङ्कले गर्दा राज्य सरकारले 15 अप्रेलसम्म सबै स्कुल, कलेज, विश्वविद्यालयहरू बन्द राख्ने घोषणा गरे तापनि एनबीयु-को अधीनमा रहेका कलेजहरूको तृतीय वर्षको परीक्षा पूर्व निर्धारित समयमा हुने विश्वविद्यालय कर्तृपक्षले जनाएको छ। आगामी 7 अप्रेलदेखि तृतीय वर्षको परीक्षा शुरू हुने भएको छ भने कलेज र विश्वविद्यालयको इन्टरनल एसेसमेन्ट बन्द राखिने बताइएको छ। कलेजको तृतीय वर्षको परीक्षाको मिति पछि सारिएकोबारे सोशल मीडियामा केही झुटो खबर फैलाइरहेकोले विश्वविद्यालय कर्तृपक्षले यस विरुद्ध थानामा अभियोग दर्ता गरेको छ। राज्य सरकारले उक्त परीक्षाको मिति पछि सार्ने निर्देश दिए यसबारे विश्वविद्यालय कर्तृपक्षले विद्यार्थीहरूलाई जानकारी गराउने भएको छ। आगामी 7 अप्रेलदेखि नै कलेजको तृतीय वर्षको परीक्षा हुने विश्वविद्यालयका परीक्षा कन्ट्रोलर देवाशीष दत्तले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom