निरीक्षण गर्न गएका रेलवे प्रबन्धकले गर्नुपऱ्यो विरोधको सामना

खोरीबारी : पूर्वोतर सीमान्त रेलवेका महाप्रबन्धक सञ्जीव राय सोमबार ठाकुरगञ्ज रेलवे स्टेशनको निरीक्षण गर्न पुगेपछि तिनले ठाकुरगञ्ज रेल यात्री समितिको विरोधको सामना गर्नपर्यो। यस अवधि लामो दूरत्वको ट्रेनहरूको परिचालनको मामिलामा कुनै पनि घोषणा नभएकोले मानिसहरूले ठाकुरगञ्ज रेल यात्री समितिको ब्यानरमा नाराबाजी लगाउनको साथै जीएम स्पेशल ट्रेन पनि रोके। लगभग आधा घण्टासम्म उक्त ट्रेनलाई ठाकुरगञ्जमा रोकेर राखेपछि डीआरएमले उचित आश्वासन दिएपछि मानिसहरू रेलको लीकबाट हटे। यसको साथै तिनीहरूले माग पुरा नगरिए उग्र आन्दोलन गर्ने चेताउनी दिएका छन्। ठाकुरगञ्जमा जीएम-लाई ठाकुरगञ्ज रेल यात्री समिति, भारतीय जनता युवा मोर्चा, अखिल भारतीय विद्यार्थी परिषद, लोक जनशक्ति पार्टी, तैयबपुर यात्री समिति, गलगलिया रेल संघर्ष समिति एवम् नेपाल-भारत मैत्री संघलगायत साधारण मानिसहरूले पनि माग पत्र सुम्पिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCEL