निरपानी क्षेत्रका वासिन्दाहरूलाई बुधबार पर्जापट्टा वितरण गरिने

खरसाङ: गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन अधिनस्थ रहेको तराईको निरपानी क्षेत्रका वासिन्दाहरुले भोलि 18 जनवरीदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पहलमा जमिनको पर्जापट्टा पाउने भएको छ। जीटीए-को सम्बन्धित सभासद मिलेस राईले यसबारे जानकारी दिएका छन्। तिनले दिएको जानकारी अनुसार एउटा कार्यक्रमबीच जीटीएका मुख्य कार्यपाल अनित थापाको बाहुलीबाट भोलि पहिलो चरणमा मोठ 78 जनालाई पर्जापट्टा वितरण गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibombaywin girişmatadorbet giriş