निःशुल्क स्वास्थ्य जाँच एवम् रक्तदान शिविर

सिलगढी : उत्तर काकली सांस्कृतिक मञ्चको तर्फबाट आज निःशुल्क स्वास्थ्य जाँच एवम् रक्तदान शिविरको आयोजना गर्यो। उक्त शिविरमा मोठ 30 युनिट रगत सङ्ग्रह गरेर लायन्स क्लब अफ् ब्लड ब्याङ्कमा पठाइयो। यसबाहेक उक्त शिविरमा 1 सयजना मानिसहरूले आफ्नो आँखा जाँच गराए भने लगभग 5 सयजना मानिसहरूले स्वास्थ्य जाँच गरेको बताइएको छ। संस्थाको मुख्य उद्देश्य गरिब मानिसहरूको सहयोग गर्नु रहेको साथै संस्थाको तर्फबाट यस प्रकारको समाजमूलक कार्यहरू प्रत्येक वर्ष गर्ने गरेको संस्थाका सदस्यले बताए। विशेष गरेर उत्तर काकली सांस्कृतिक मञ्चको तर्फबाट अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा प्रत्येक वर्ष यस प्रकारको समाजमूलक कार्यहरू गर्ने गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes