एनजेपी स्टेशन संलग्न इलाकामा आगलागी

सिलगढी : एनजेपी स्टेशन संलग्न इलाकामा आगलागी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो 12 बजी एनजेपी स्टेशन संलग्न इलाकामा धुँवा निस्किदै गरेको देखेपछि रेल यात्रीहरूदेखि लिएर रेलवे कर्मचारीहरू आतङ्कित बन्न पुगे। रेल कर्मचारीहरू उक्त ठाउँमा गएर हेर्दा झाड़ीमा भयानक आगलागी भएको देखे। अर्कोतिर, घटनाको जानकारी पाएपछि कटिहार डिभीजनका डीआरएम रवीन्द्रनाथ वर्मा घटनास्थलमा पुगे। कहिलेकाहीँ यसरी नै झाड़ीमा आगलागी हुने गरेकोले गर्दा रेलवे विभाग चिन्तित रहेको तिनले बताए। आउँदो दिनहरूमा यस प्रकारको आगलागी नहोस् भन्ने उद्देश्यले तिनले रेलवे अधिकारीहरूलाई यसबारे कुनै पहल गर्ने निर्देश दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes