नर्थ बेंगल मेडिकल कलेजमा जुनियर चिकित्सकहरूको आमरण अनशन र विरोध प्रदर्शन जारी

सिलगढी, 8 अक्टोबर : 10 बुँदे माग गर्दै उत्तरबंग मेडिकल कलेज एवं अस्पतालका जुनियर चिकित्सकहरूले आमरण अनशन र विरोध प्रदर्शन जारी राखेका छन्। गत आइतबारदेखि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालका जुनियर चिकित्सकहरूले अनशन कार्यक्रम सुरु गरेका हुन्। त्यसपछि सोमबारदेखि आमरण अनशनमा दुई जना जुनियर चिकित्सक, सौभिक ब्यानर्जी र आलोक कुमार वर्मा बसेका छन्। आज उनीहरूलाई साथ दिन उत्तरबंग मेडिकल कलेजका दुई पूर्व विद्यार्थी डा. राज बर्मन र डा. सुश्री संगीता ज्ञाना पनि प्रतीकात्मक अनशनमा सहभागी भएका छन्।
अनशन विक्षोभ कार्यक्रम चलिरहँदा पनि अन्य जुनियर चिकित्सकहरूले बिरामी सेवाहरू सामान्य राख्नको लागि काम गरिरहेका छन्। जबसम्म उनीहरूको माग पूरा हुँदैन, तबसम्म यो अनशन कार्यक्रम जारी रहने बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobet girişjojobetCasibomholiganbet girişcasibom girişCasibomcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayanCasibom Girişcasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom giriş