एनआरसी र सीएए विरूद्ध सिलगढ़ी हिलकर्ट रोड फुटपाथ कमिटीद्वारा विरोध प्रदर्शन

सिलगढ़ी : हाल प्राय: दिनहुँ जसो एनआरसी र सीएए-लाई लिएर सिलगढ़ीमा विभिन्न राजनीतिक पार्टीहरूद्वारा विरोध प्रदर्शन गर्ने क्रम जारी देखिन्छ। यसै क्रममा आज यहाँको पानीट्याङ्की मोड़मा तृणमूल कांग्रेस हिलकर्ट रोड फुटपाथ व्यवसायी समितिद्वारा एनआरसी अनि सीएए-को विरोध कार्यक्रम आयोजना गरियो। पानीट्याङ्की मोड़स्थित सड़क किनारमा आज तृणमूलको ब्यानर लगाएर कार्यकर्ताहरूले एनआरसी र सीएए-को विरोध गर्दै प्रदर्शनमा बसे।

पानीट्याङ्की मोड़मा तृणमूल नेताहरूले एनआरसी र सीएए साथै केन्द्रको भाजपा सरकार विरूद्ध कठोर आलोचना गरे। तिनीहरूले एनआरसी र सीएए जन विरोधी कानून रहेको दावी गर्दै यसको विरोधमा सबै जनतालाई लगातार विरोध गर्ने आह्वान गरे। आजको कार्यक्रममा एक नम्बर टाउन अध्यक्ष संजय पाठक, तृणमूल नेता सन्तोष साह, मोहम्मद जूहुर, महिला नेत्री मल्लिका देवनाथसहित अन्य तृणमूल कांग्रेस नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetperabetperabet girişperabet girişjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes