ओमप्रकाश मिश्राले सिलगढीको विधान मार्केट लगायत अन्य ठाउँमा गरे चुनाउ प्रचार  

सिलगढी : सिलगढी विधानसभा आसनका विभिन्न राजनीतिक पार्टीका प्रार्थीहरू अन्तिम चरणको चुनाउ प्रचारमा लागिपरेका छन्। पाँचौँ चरण अन्तर्गत आगामी 17 अप्रेलको दिन सिलगढी विधानसभामा पनि मतदान सम्पन्न हुने भएको छ। यसैले सबै राजनीतिक पार्टीका प्रार्थीहरूले चुनाउ प्रचारको अन्तिम समयतिर दिन-रात कठोर मेहनत गरिरहेका छन्। सबै राजनीतिक पार्टीका प्रार्थीहरूले सिलगढीको विभिन्न इलाकाहरूको घर-घर घुमेर चुनाउ प्रचार गर्दै आफ्नो समर्थनमा मतदान गर्ने अपील गरिरहेका छन्। सिलगढी विधानसभा आसनका तृणमूल प्रार्थी ओम प्रकाश मिश्राले नगरनिगमको 28 नम्बर वार्डमा आज चुनाउ प्रचार गरे। चुनाउ प्रचार अवधि तिनले भने, 2 मईको दिन ममता एक्सप्रेस निस्किनेछ जसमा सिलगढीवासीहरूको लागि एउटा बगी रिजर्भ गरिएको छ। यसको साथै तिनले बङगालमा दरकार ममता सरकार-को नारा लगाउँदै चुनाउ प्रचार गरे।

अर्कोतिर, आज तिनले विधान मार्केटमा पनि चुनाउ प्रचार गरे। यस अवधि तिनीसित डाबग्राम-फुलबारी विधानसभा आसनका तृणमूल प्रार्थी गौतम देव पनि उपस्थित थिए। तिनले चुनाउ प्रचार अवधि विधान मार्केटका व्यवसायीहरूसित कुराकानी गर्दै तृणमूलको पक्षमा मतदान गर्ने अपील गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingsezarcasinocasinopermobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1wintipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinobetgitcasibommarsbahisgrandpashabetpusulabetsekabetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbizim lastik guzelce betwooncasibomjojobetjojobet girişperabetjojobetbetpuan Built with ❤︎ by appycodes