पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डको पहलमा सिलगढीमा कार्यशाला आयोजना

सिलगढी, 11 जनवरी (निसं): पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डको पहलमा सिलगढीमा विभिन्न विद्यालयका शिक्षकहरूसँग एक दिवसीय कार्यशालाको आयोजना गरियो। उक्त कार्यशाला सिलगढीको दीनबन्धु मञ्चमा आयोजित गरिएको हो। आजको कार्यशालाको उद्घाटन राज्यका शिक्षा मन्त्री ब्रत्य बसु, राज्यका उच्च शिक्षा सचिव विनोद कुमार, जिल्लाशासक प्रीति गोयल, पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डका अध्यक्ष रामानुज गंगोपाध्याय सहित अन्य व्यक्तिहरूले गरेका थिए। कार्यशालाको मुख्य उद्देश्य बंगला माध्यमका शिक्षकलाई विद्यार्थीप्रति अधिक सहिष्णु र संवेदनशील बनाउनु थियो। यसको साथै, बंगला माध्यमका विद्यालयहरूमा विद्यार्थीको संख्या बढाउनको लागि विभिन्न पहल बारेमा चर्चा गरिएको थियो। पत्रकारहरूसँग कुरा गर्दै मन्त्री ब्रत्य बसुले भने, माध्यमिक शिक्षा बोर्डले विद्यालयका शिक्षकहरूको प्रशिक्षणका लागि विशेष पहल गरेको छ। मुख्यमन्त्रीको निर्देशनमा यो कार्यशाला आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetJOJO BETgrandpashabetbahsegel girişcasino siteleribets10casibomcasibom girişcasibom giriscasibomonwin