पश्चिम बंगालमा 31 अगस्तसम्म बढ्यो लकडाउन

पश्चिम बंगालमा कोरोना संक्रमितहरूको संख्या दिन प्रतिदिन बढिरहेकोले गर्दा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले हप्तामा दुई दिन पूर्ण रूपले लकडाउनको घोषणा गरेकी थिइन् भने आज तिनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आगामी अगस्त महिनाको प्रत्येक आइतबार लकडाउन गर्ने घोषणा गरेकी छन्। तिनले बताएअनुसार अगस्त महिनाको 2, 5, 8, 9, 16, 17, 23, 24 र 31 अगस्तको दिन राज्यभरि पूर्ण रूपमा लकडाउन रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom