‘पश्चिम बंग राज्य प्रतिबन्धित सम्मिलनी’-द्वारा रक्षा बन्धन कार्यक्रमको आयोजना 

सिलगढी:  प्रत्येक वर्ष झैँ यस वर्ष पनि पश्चिम बंग राज्य प्रतिबन्धित सम्मिलनीदार्जिलिङ जिल्ला कमिटीले दिव्याङ्गहरूको साथमा रक्षा बन्धन कार्यक्रमको आयोजना गरियो। आज बिहान सिलगढीको हाशमी चौकमा दिव्याङ्गहरूले सडकमा आवत-जावत गर्ने मानिसहरू लगायत ड्युटीमा तैनाथ ट्राफिक पुलिसकर्मीहरूलाई राखी बाँधिदिएर रक्षाबन्धन पर्व मनाएको देखियो। यस अवसरमा वाम नेता अशोक भट्टाचार्य विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO