पहाडमा भाजपा अध्यक्ष दिलीप घोषको पुतला दहन

दार्जिलिङ : गोर्खाल्याण्ड आन्दोलनकारीहरूलाई असामाजिक तत्वहरू भन्दै गोली ठोक्नुपर्ने जस्ता पश्चिमबंगाल भाजपा अध्यक्ष दिलीप घोषले बयान दिएको आरोप लगाउँदै सम्पूर्ण पहाड फेरि एकपल्ट भाजपाविरुद्ध सडकमा ओर्लिएको देखियो। गोजमुमो विनय पन्थीका युवा मोर्चाका समर्थकहरूले आज दार्जिलिङ सहर लगायत विभिन्न ठाउँहरूमा भाजपा नेता दिलीप घोषको बयानको कठोर शब्दमा निन्दा गर्दै विभिन्न ठाउँमा तिनको पुतला दहन गरियो। यसको साथै तिनको बयान विरुद्ध दार्जिलिङ जिल्लाको कतिपय ठाउँहरूमा पोस्टरिङहरू पनि गरिएको छ।

यस अवसरमा गोजमुमो युवा मोर्चा केन्द्रीय नेता आलोक कान्तमणि थुलुङले दिलीप घोषको उक्त बयानको भर्त्सना जनाउँदै तिनले आफ्नो बयान झट्ट फिर्ता लिनुपर्ने अनि माफी माग्नुपर्ने माग गरेका छन्। आज दार्जिलिङ सहरमा उपस्थित गोजमुमो युवा मोर्चाका सदस्यहरूले दिलीप घोषको बयानको विरोधमा कठोर शब्दमा आलोचना गर्दै तिनी विरुद्ध व्यापक नाराबाजी गर्नको साथै क्षोभ प्रकट गरे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetjojobetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes