पैगम्बर हजरत मोहम्मदको जन्मदिनमा समाजसेवी संस्थाद्वारा खजुर तथा पिउने पानी वितरण

राजगञ्ज : पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा समाजसेवी संस्थाद्वारा खजुर तथा पिउने पानी वितरण गरियो। राजगञ्ज ब्लकको विभिन्न ठाउँमा पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा शोभायात्रा निकालिइयो। यसै क्रममा राजगञ्जको बन्दुनगरबाट पनि एउटा शोभायात्रा निकालेर भुटकीहाट, बलरामहाट, साहुडाङ्गी, आमबारी, मगराडाङ्गी, हरिचरणभिटा लगायत विभिन्न इलाकाको परिक्रमा गर्यो। उक्त शोभायात्रामा हजारौँको संख्यामा मुस्लिम समुदायका मानिसहरूले अंश ग्रहण गरेका थिए। जरिना फाउन्डेसन तथा भुटकीहाट ब्याटमिन्टन एकाडेमीको तर्फबाट मनुयागञ्ज इलाकामा खजुर तथा पिउने पानी वितरण गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO