पानीघट्टा गिरमीट लाइनमा असहाय मानिसहरूलाई खिचडी वितरण

मिरिक : लोहागढ टाइम्स अनि शनि मन्दिर संरक्षण समितिको पहलमा आज पानीघट्टा गिरमीट लाईनको बिमारी, असहाय तथा नानीहरूलाई खिचडी वितरण गर्यो। गत जुलाई महिनामा पनि यहाँ लगभग डेढ महिना दिनहुँ रूपमा कञ्चनजङ्घा उद्धार केन्द्रकी सचिव रङगु सौरियाको पहलमा यसरी दिवा भोजन वितरण गरिएको थियो भने आज लोहागढ टाइम्स र शनि मन्दिर संरक्षण समितिको पहलमा पुनः खिचडी वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet