पानीघट्टा ग्रीन हिमालय फाउण्डेशनद्वारा प्राथमिक पाठशालाको सर-सफाई

मिरिक : मिरिक महकुमा अन्तर्गत पानीघट्टा ग्रीन हिमालय फाउण्डेशनद्वारा आज 1957 सालमा स्थापित भएको पानीघट्टा प्राथमिक पाठशालामा सर-सफाई गरियो। पानीघट्टा प्राथमिक पाठशाला परिसर बर्खाको कारण अनि कोरोना भाइरस सङ्क्रमणलाई पराजित गर्न लकडाउन शुरु भएपछि प्रत्येक पाठशालाहरू बन्द रहेकोले गर्दा व्यापक झारपात र फोहोर बढेर गएकोले पानीघट्टा ग्रीन हिमालय फाउण्डेशनले सरसफाइ अभियान चलाउँदै सङ्ग्रहित फोहोरलाई व्यवस्थापन पनि गरे।


फाउण्डेशनकी रङ्गु सौरिया अनि सचिव सन्तोष छेत्रीले फाउण्डेशन गठन भएपछि दोस्रो अभियानमा सर-सफाइलाई क्रियान्वयन गरिएको बताए। आगामी दिनहरूमा पनि पानीघट्टा तराई क्षेत्रमा सेवामूलक सामाजिक कार्यहरूलाई अघि बढाउन फाउण्डेशनले योजना तयार पारेको पनि फाउण्डेशनकी रङ्गु सौरियाले बातइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş