पानीघट्टामा आदिवासी महासंघद्वारा करम पुजाको आयोजना

मिरिक : पानीघट्टामा आज आदिवासी महासंघले करम देवताको पुजा अर्चना गर्यो। आजको दिन आदिवासी जनजाति समुदायले करमको देउता अथवा प्रकृतिलाई पुजा अर्चना वर्षौँदेखि गर्दै आइरहेको छ। आदिवासी सम्प्रदायका मानिसहरूले करम देवताको पुजा अर्चना गर्दै ईश्वरसँग अन्न बाली राम्रो होस् भन्ने कामना गर्नको साथै प्रकृतिलाई खुशी तुल्याउने विधिहरू पालन गर्दछन्। उक्त करम पुजालाई आदिवासी जनजाति समुदायको युवा पिँढीले धेरै उत्साहवर्द्धक रूपमा अँगालेको देखिन्छ। सबैको मंगल होस् एवम् करम देउताले सबै परिवारको घरमा सुख शान्ति र समृद्धि ल्याइदियोस् भन्ने कामना सहित आदिवासीहरू भेला भएर भक्तिभावको साथमा करम पुजा सम्पन्न गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş