पानीघट्टा पुलिसद्वारा गरीब परिवारहरूलाई मच्छरदानी वितरण

मिरिक: पानीघट्टा पुलिस आउट पोस्टले मङ्गलबार पुलिस डे पालन गऱ्यो। यस अवसरमा पानीघट्टा क्षेत्रका गरीब परिवारहरूलाई मच्छरदानी वितरण गरियो । यसको साथै हालै कोरोना संक्रमित भएर पनि निको भएपछि आफ्नो ड्युटीमा आएका पानीघट्टा पुलिस आउट पोस्टका तीनजना पुलिस कर्मीलाई सम्मान जनाइयो । थानाका बढाबाबु सुप्रकास रोयको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş