पानीट्याङ्कीबाट मादक पदार्थ सहित युवक पक्राउ

खोरीबारी, 24 सितम्बर (निसं): पुलिसले खोरीबारी पानीट्याङ्कीबाट मादक पदार्थ सहित एकजना युवकलाई पक्राउ गरेको छ। आरोपीको नाम राजीव वाल्मिकी हो। तिनी सिलगढीको गेटबाजार इलाका निवासी हुन्।
प्राप्त जानकारी अनुसार पुलिसले गत राति गोप्य सूत्रमार्फत सूचना पाएपछि खोरीबारीको पानीट्याङ्की स्थित गोरसिंह जोत ओभरब्रिज इलाकामा अभियान चलाएर एकजना युवकलाई हिरासतमा लियो। यसपछि छानबिन अवधि युवकबाट 89 ग्राम ब्राउन शुगर उद्धार गरेपछि तिनलाई पक्राउ भयो। उद्धार गरेको मादक पदार्थको बजार मूल्य 50 हजार रुपियाँ बताइएको छ। आज आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibom