पर्यटकहरूसित अभद्र व्यवहार गरेको आरोपमा ट्याक्सी चालक पुलिस हिरासतमा

सिलगढी (निसं): एसी (एयर कन्डिसन) चलाउने जस्तो सामान्य कुरालाई लिएर कोलकाताका पर्यटकहरूसित अभद्र व्यवहार गरेको आरोपमा सिलगढी भक्ति नगर थाना पुलिसले एकजना ट्याक्सी चालकलाई हिरासत लिएको छ।


प्राप्त जानकारी अनुसार, केही पर्यटकहरूको दल कोलकाताबाट घुम्नका लागि गत 22 मई गान्तोक, सिक्किम गएका थिए। त्यहाँ घुमेपछि आज तिनीहरू गान्तोकबाट ट्याक्सी लिएर सिलगढी आइरहेका थिए। यसै अवधि ट्याक्सी चालकलाई वाहनको एसी चलाउने आग्रह गर्दा तिनले पर्यटकहरूसित अभद्र व्यवहार शुरू गरेको आरोप रहको छ।  यसपछि पर्यटकहरूले अनलाइन भक्ति नगर थाना पुलिसलाई अभियोग दर्ता गरे। यसपछि तुरन्तै कार्वाही गर्दै भक्ति नगर थाना पुलिसले ट्याक्सी चालकलाई हिरासतमा लिएको बताइएको छ। भक्ति नगर थाना पुलिस जाँचमा जुटेको छ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş