पेट्रोल पम्प 24 घन्टा बन्द,सिलगढीमा पनि बन्दको प्रभाव

सिलगढी (निसं): सम्पूर्ण उत्तर बंगालमा नै आज बिहानदेखि पेट्रोल पम्पहरू बन्द रहेको छ। उत्तर बंगाल पेट्रोल डिलर्स एसोसिएसनले बोलाएको बन्दको कारण आज बिहान 6 बजेदेखि नै यता सिलगढी इलाकाको पेट्रोल पम्पहरू पनि बन्द रहेको छ। यसले गर्दा धेरैजना मानिसहरूले आज असुविधाको सामना गर्नु परेको देखियो। तथापि, विशेष गरेर मानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस् भनेर नर्थ बंगाल पेट्रोल डिलर्स एसोसिएशनले अगावै सिलगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर 15 फरवरी पेट्रोल पम्प 24 घण्टाको लागि बन्द रहने जानकारी गराएको थियो। भोली शुक्रवार बिहान 6 बजेसम्म सम्पूर्ण उत्तर बंगालमा पेट्रोल पम्प बन्द रहने बताइएको छ। प्राप्त जानकारी अनुसार, राज्यमा गत ञ्चायत चुनाउ अवधि केन्द्रीय बलका वाहनहरूको लागि विभिन्न पम्हरूबाट तेल उपलब्ध गराइएको थियो, जसको लगभग 19 करोड रूपियाँ पेट्रोल पम्पका मालिकहरूलाई दिनु पर्ने अझसम्म बाँकी रहेको छ। उत्तर बंगालको विभिन्न पम्पका मालिकहरूले पैसा नपाएपछि धेरैपल्ट यसबारे आवेदन समेत गरेका थिए। यसैले उक्त बकाया रूपियाँको मागलाई लिएर आजको बन्द बोलाइएको नर्थ बंगाल पेट्रोल डिलर्स एसोसिएशनले जानकारी गराएको छ।  

यसैबीच, लोकसभा चुनाउ नजिकै आइरहेको छ भने पेट्रोल पम्पका मालिकहरू गत पल्टको बकाया अनि आगामी फेरि हुने मतदानलाई लिएर चिन्तित छन्।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes