फाँसीदेवा ब्लकमा 18 वटा नयाँ उप-स्वास्थ्य केन्द्रको उद्घाटन

फाँसीदेवा : गाउँ-गाउँमा चिकित्सा सेवाको विस्तार गर्ने सन्देशको साथमा आज फाँसीदेवा ब्लकमा 18 वटा नयाँ उप-स्वास्थ्य केन्द्रहरूको उद्घाटन गरियो। फाँसीदेवाको जलास निजामतारा इलाकाको बड़ा पाथुराम उप स्वास्थ्य केन्द्रदेखि लिएर रभाभिटा, नारायण जोत इलाकामा नयाँ उप स्वास्थ्य केन्द्रको उद्घाटन गरियो। यस अवसरमा दार्जिलिङ जिल्ला अतरिक्त जिल्ला अधिकारी प्रेम कुमार बरदेवा, फाँसीदेवा ब्लक स्वास्थ्य अधिकारी डा. अरुण्व दास तथा अन्य उपस्थित थिए। यस सम्बन्धमा अतरिक्त जिल्ला अधिकारी प्रेम कुमार बरदेवाले भने, फाँसीदेवावासीले अब चिकित्सा सुविधाहरूको लाभ उठाउन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahiscasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet güncel girişVDCasinoonwinjojobetjojobetmatadorbetmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobet Built with ❤︎ by appycodes