फाँसीदेवामा होम्योप्याथी अनुसन्धान केन्द्रको उद्घाटन

सिलगढी (निसं): केन्द्र सरकारको आयुष मन्त्रालयको पहलमा फाँसीदेवाको छोटपथु जोतमा होम्योप्याथी अनुसन्धान केन्द्रको उद्घाटन गरियो। केन्द्रीय मन्त्री डा. महेन्द्र मुन्जापाराले आज उक्त होम्योप्याथी केन्द्रको उद्घाटन गरे। लगभग 10 करोड रुपियाँको लागतमा उक्त केन्द्र बनाइएको हो भने आज यसको उद्घाटन गरियो। यस अवसरमा दार्जिलिङका सांसद राजु विष्टफाँसीदेवाका विधायक दुर्गा मुर्मू लगायत अन्य उपस्थित थिए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्रीले भने, अनुसन्धान केन्द्रमा विभिन्न बिमारीहरूको उपचार तथा जाँच गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişdeneme bonusugrandpashabet girişbahsegel girişcasibomcasibom