फाँसीदेवामा खोरमा फँस्यो चितुवा

फाँसीदेवा : सिलगढी महकुमाको फाँसीदेवा ब्लक अधीनस्थ मतिधर चियाकमानमा वन विभागद्वारा थापिएको खोरमा एउटा वयस्क चितुवा फँसेको छ। स्थानीय मानिसहरूले आज बिहान खोरमा चितुवा फँसेको देखेपछि यसबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर बाघडुग्रा रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवा उद्धार गरेर लगे। चिया श्रमिकहरूको भनाइअनुसार केही दिनदेखि चियाकमानमा चितुवा घुमफिर गरिरहेको देखेपछि कमान प्रबन्धनले यसबारे वन विभागलाई खबर दिएपछि चितुवा पक्रनको लागि वन विभागद्वारा कमानमा एउटा खोर लगाएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/