पोख्रेबुङ बजार बिहान 7 देखि दिउँसो 11 बजीसम्म मात्र खुल्ला रहने

पोख्रेबुङ : कोभिड 19-को बढ्दो संक्रमणलाई केन्द्र गरेर पोख्रेबुङ बजार संलग्न चारवटा समाज क्रमैले जनकल्याण समाज, नवोदय समाज, सद्भावना समाज र फुलबारी समाजको संयुक्त सभाले पोख्रेबुङ बजार पूर्ण रूपले बन्द राख्ने निर्णय लिएको थियो। तर उपभोक्ताहरूको समस्यालाई ध्यानमा राखेर गोजमुमो पोख्रेबुङ चामोङ समष्टि प्रभारी नोबल बम्जनको विशेष आग्रहमा बिहान सात बजीदेखि दिउँसो 11 बजीसम्म बजार खुल्ला रहने तय भएपछि अहिले घरी पोख्रेबुङ बजारको स्थिति सामान्य बनेको छ। नौवटा चियाकमान र तीनवटा बस्तीको साझा संशाधन मानिएको पोख्रेबुङ बजार केही समयको निम्ति दैनिक खुल्ला राख्ने निर्णयले कमान बस्ती तथा पोख्रेबुङ बजारवासीले राहतको श्वास फेरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibom