पोख्रेबुङ चामोङ समष्टिका 8 परिवार बिमल खेमामा सामेल

सुकेपोखरी : चुनाउको मुखैमा विभिन्न पार्टी छोडेर पोख्रेबुङ चामोङ 15 नम्बर समष्टिका 8 परिवार गोजमुमो बिमल खेमामा सामेल भए। भुवन बम्जनको अध्यक्षतामा गोर्खा जनमुक्ती युवा मोर्चा केन्द्रिय सचिव नोमन राई तथा समष्टि प्रतिनिधिको उपस्थितिमा सम्पन्न सभामा 8 परिवार अन्य पार्टी छोडेर गोजमुमो बिमल पन्थीमा सामेल भएका छन्। पार्टीमा सामेलहुनेहरू क्रमैले  भुवन बम्जन, सचिन स्याङबो, मोटे तामाङ, उज्ज्वल गुरूङ, साजन तामाङ, मनिल तामाङ र रूस्तम तामाङलाई दलीय झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş