पोख्रेबुङ नागरी समष्टिमा एकीकृत कर्मचारी सङ्गठनको आन्दोलन जारी

सुकेपोखरी : पोख्रेबुङ नागरी समष्टिमा पनि स्थायीकरण लगायत विभिन्न माग लिएर एकीकृत कर्मचारी सङ्गठनको आन्दोलन जारी रहेको छ। एकीकृत कर्मचारी सङ्गठनको आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै पोख्रेबुङ नागरी समष्टिमा पनि पूर्ण रूपले सहभागिता जनाएको छ। अध्यक्ष दिमन प्रधान, सचिव नर्बु तामाङ तथा अन्यले केन्द्रिय समितिको निर्देश अनुरूप आफ्नो कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet giriş