पुलिस दिवसको अवसरमा सिलगढी मेट्रोपोलिटन पुलिसद्वारा विविध कार्यक्रमको  आयोजना

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको तर्फबाट आज पुलिस दिवस पालन गरियो। यस अवसरमा विविध कार्यक्रमको आयोजना गरियो। कोरोना महामारीको समयमा साधारण मानिसहरूलाई सचेत र जागरूक गराउनको लागि पुलिसकर्मीहरूले आफ्नो परिवारको चिन्ता छोड़ेर दिन रात पुरा समाजलाई बचाउनको लागि मुख्य भूमिका निर्वाह गरेको थियो। यस अवधि धेरैजना पुलिसकर्मीहरूको मृत्यु पनि भएको थियो। पुलिसको उक्त निस्वार्थ सेवा भावलाई ध्यानमा राखेर मुख्यमन्त्री ममता ब्यानर्जीले 1 सेप्टेम्बर 2020-देखि प्रत्येक वर्ष आजको दिनलाई पुलिस दिवसको रूपमा मनाउने घोषणा गरेकी थिइन्।

यसै क्रममा आज बिहान सिलगढी पुलिस कमिश्नर गौरव शर्माले पुलिस कमिश्नरेटमा झण्डा उत्तोलन गरेर पुलिस दिवस मनाइयो। यसको साथै पुलिसकर्मीहरूलाई साधारण मानिसहरूको निस्वार्थ भावले सेवा गरिरहने सन्देश पनि दिए। जङ्क्शन ट्राफिक गार्डद्वारा आयोजित एउटा कार्यक्रममा कमिश्नर गौरव शर्माले अंश ग्रहण गरे। यस अवसरमा तिनले ससाना नानीहरूलाई शिक्षण सामग्री वितरण गर्नको साथै साधारण मानिसहरूलाई सेफ ड्राइभ सेभ लाइफ अभियानबारे जागरूक गरे। यसपछि तिनी मतिगढा थानामा आयोजित एउटा कार्यक्रममा सामेल भएर महिला हेल्प डेस्क, आहार क्यान्टिन र स्पेशल ब्राञ्च (एसबी) कार्यालयको उद्घाटन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbettlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes