पुलिसको पहलमा वृद्ध-वृद्धाहरूलाई काली पुजा पण्डालको दर्शन

सिलगढी : सिलगढी पुलिस कमिश्नरेटको तर्फबाट वृद्धा आश्रमका वृद्ध-वृद्धाहरू लगायत आवश्यकमन्द मानिसहरूको काली पुजा घुमाउने व्यवस्था गरेको छ। सिलगढी पुलिस कमिश्नरेटको तर्फबाट आज 3 वटा सवार गरेर लगभग 25-30 जना वृद्ध-वृद्धाहरूलाई काली पुजाको पन्डालहरू घुमाएर माताको दर्शन गराएपछि तिनीहरूलाई गजलडोबाको भोरेर आलोमा लगेको बताइएको छ। पुलिस कमिश्नर गौरव शर्माले आज सिलगढीको मल्लागढीमा आवश्यकमन्द मानिसहरूलाई मिठाई, टोपी र मास्क वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO