पुलिसले शहरको विभिन्न इलाकामा चलायो अभियान

सिलगढी: सिलगढीको 47 वटै वार्डहरूमा हाल लकडाउन चलिरहेको छ भने हिजो राज्य सरकारको निर्देशानुसार सप्ताह व्यापी दुई दिनको लकडाउन अन्तर्गत पहिला दिन थियो। पहिलो दिनको लकडाउन पूर्ण रूपले सफल रहे तापनि आज बिहाननै देखि सिलगढी शहरको अलगै स्थिति देखा पर्यो। आज बिहानैदेखि शहरको विभिन्न सड़कहरूमा मानिसहरूको भीड देखियो। यसलाई हेर्दा मानिसहरूमा जागरूकताको कमी रहेको बारे प्रश्न उठ्न थालेको छ। मानिसहरूको भीडलाई देख्दा अझसम्म पनि जागरूक नभएको देखिन्छ। तथापि, शहरमा लकडाउनलाई सफल पार्नको लागि आज बिहानैदेखि पुलिसको अभियान जारी छ। पुलिसले सिलगढीको विभिन्न इलाका अभियान चलाइरहेको छ। आज बिहान जंक्शन ट्राफिक गार्ड अनि प्रधाननगर पुलिसले अभियान चलायो। यस अभियान अवधि टोटो, रिक्शा साथै बाइकलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/