पोस्ट अफिसमा नोकरी लगाइदिने प्रलोभन देखाएर रुपियाँ ठग्ने व्यक्ति पक्राउ

सिलगढी:  मतिगढा पुलिसले पोस्ट अफिसको ग्रुप डी-मा नोकरी लगाइदिने नाममा रुपियाँ ठग्ने हावड़ा मेन पोस्ट अफिसका उच्च पदस्थ अधिकारीलाई पक्राउ गरेपछि सिलगढी ल्याइपुर्‍याएको छ। पक्रा परेका व्यक्ति आरएमएस सूर्या बालीको रूपमा चिन्हित गरिएको छ। घटनाक्रमअनुसार गत 14 जुनमा  पतिरामजोत निवासी अभिषेक प्रसाद नाम गरेका एकजना व्यक्तिले मतिगढा  थानामा सूर्या बालीविरुद्ध नोकरी लगाई दिने प्रलोभन देखाएर रुपियाँ ठगेको विषयमा लिखित अभियोग दर्ता गरेका थिए। सूर्या बालीले सिलगढी मेन पोस्ट अफिसमा ग्रुप डी-को 6 वटा पोस्टमा नोकरी लगाई दिने नाममा 6 जना बेरोजगार युवाहरू प्रत्येकबाट 12 लाख रुपियाँको माग गरेका थिए। तिनले नोकरी दिन अगावै आधा रुपियाँ अनि नोकरी पाएपछि बाँकी रुपियाँको माग गरेका थिए। तर रुपियाँ दिएर पनि नोकरी नपाएपछि थानामा नोकरी लगाइ दिने प्रलोभन देखाएर रुपियाँ ठगेको विषयमा अभियोग दर्ता गरेपछि मतिगढा थाना पुलिसले जाँच शुरू गरे। जाँचमा जुटेका पुलिसले सूर्या बाली सिलगढी मेन पोस्ट अफिसमा वर्ष 30/5/2016 मा सुपरीडेन्ट अफ् पीएसडी र पछि एडीपीएस आरओ-को पदमा 12/10/20 सम्म सिलगढीमै कार्यरत रहेको थाहा पाए। यस अवधि सूर्या बालीले पोस्ट अफिसको ग्रुप डी-को 6 वटा पोस्टमा नोकरी लगाइदिने प्रलोभन देखाएर 6 जना बेरोजगार युवाहरू प्रत्येकबाट 12 लाख रुपियाँको माग गरेका थिए। सूर्या बालीले आफूलाई बचाउनको लागि ती रुपियाँहरू आफ्नो छोराको ब्याङ्क एकाउन्टमा हाल्न लगाएका थिए भने सूर्या बालीले लगभग 30 लाख रुपियाँ लिइसकेको पुलिस सूत्रमार्फत् थाहा लागेको छ। सूर्या बाली हाल हावड़ाको मेन पोस्ट अफिसमा सीनियर सुपरीटेन्डेन्ट अफ आरएमएस वेस्ट बंगालको पदमा कार्यरत रहेको साथै कोलकाताको ब्यारेकपुरमा बस्दै आइरहेको पुलिसले थाहा पाए। यसपछि मतिगढा थाना पुलिसले सूर्या बालीलाई ब्यारेकपुरबाट पक्राउ गरेपछि ट्रान्जिट रिमान्डमा लिएर सिलगढी ल्याएपछि आज अदालतमा पेश गर्यो। पुलिसले आरोपी सूर्या बालीलाई 7 दिनको पुलिस हिरासतमा लिएको छ। यसको साथै पुलिसले सूर्या बालीका छोरा अमितको पनि खोजी शुरू गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabetGrandpashabetvdcasinopusulabet girişVDCasinocasibom casibom holiganbetteosbetbetgitbetgitromabetgameofbetcasinowonsonbahiscashwingrandpashabetgrandpashabet girişbetparkbetparkbetparkjojobet girişpornobahiscasinoCratosroyalbetbetparkpusulabetgrandpashabetholiganbetvdcasinosahabetmatadorbet1wingrandpashabetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişgrandpashabetazhar-itay.com grandpashabetpusulabet girişkazandramatbetholiganbetmatbet girişjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetplay girişcasinowon girişgrandpashabetbetbeysonbahis girişcashwin girişcasinowonsonbahisgrandpashabetgrandpashabet resmi girişcashwincashwingrandpashabet girişcasibompornograndpashabetcasibomcasibompusulabet girişgrandpashabetcasibomgrandpashabetcasibom Built with ❤︎ by appycodes