प्रधानमन्त्री आवास योजनाको सर्वे गर्न अस्वीकार गरे आशाकर्मीहरूले, बीडीओ तथा बीएमओएच-लाई ज्ञापन

राजगञ्ज : आशा कर्मीहरू प्रधानमन्त्री आवास योजनाको सर्वे गर्न तयार छैनन्। यसैले राजगञ्ज ब्लकका आशा कर्मीहरूले आज ब्लक प्रशासनलाई एउटा ज्ञापन पत्र चढाए। प्रधानमन्त्री आवास योजनाको घर कसले पाए अथवा कसले पाएनन्, किन पाएन् साथै आवन्टित राशिमा हालसम्म कति धन राशि पाए अथवा पाएन भन्ने विषयमा विस्तृत जानकारी दुई दिनको अवधिमा एकत्रित गरेर बुझाउने आशाकर्मीहरूलाई काम सुम्पिएको छ। प्रधानमन्त्री आवास योजना आवासलाई लिएर केही ठाउँमा बेनियमको अभियोग उठेको छ। यी सबै जानकारीहरू एकत्रित गर्दा आशा कर्मीहरूलाई दिग्दारी हुने भएकोले तिनीहरू सर्वे गर्न तयार छैनन्। यस सम्बन्धमा आशा कर्मीहरूले भने, तिनीहरूले प्रायःजसो स्वास्थ्य सम्बन्धी विभिन्न कार्य गर्न पर्दछ। स्वास्थ्य सेवा बाहेक आफूहरूलाई अतिरिक्त काम गर्न लगाएकोले सो आफूहरू गर्न चाहँदैनौँ। यी कामहरू गर्नको लागि आफूहरूलाई पर्याप्त समय समेत दिएको छैन। अतिरिक्त काम गरे पारिश्रमिक दिइने कुरा निर्देशिकामा उल्लेख गरिएको छैन। यसैले आफूहरू सर्वे गर्ने छैनौँ। आशा कर्मीहरूले आज राजगञ्जका बीडीओ तथा बीएमओएचलाई एउटा ज्ञापन पत्र चढाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişamgbahisholiganbettlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes